
Gsb
Ssb
Ksb
Rsb
Csb
Tgp
Bsn
jsb
Ppu
Ssb
Usb
Nsb
Ksb
Ksb
Rks

Hl1
Tsb
Usb
Ssb
Gsb

ptl
Rgu
Nps
बाँके । नेपालगन्जसँग सीमा जोडिएको भारतीय बजार रुपैडियामा नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले हातपात गरेका हुन् ।
टंडन राईस मील स्थित यादव वस्त्रालयमा बसिरहेका दुई नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले हातपात गरेका हुन् । ती महिलाहरूबाट केहि संदिग्ध सामान नभेटे पनि भारतीय प्रहरीले दुबै नेपाली महिलाहरुलाई हातपात एवं जुत्ता समेत प्रहार गरेका थिए ।
पिटिएको दुबै नेपाली महिलाहरु सेन्ट्रल बैंक चौराहमा पुगेर जोर जोरले रुँदै सहयोगको याचना मागेका थिए । कुटिने महिलाहरु नेपालगन्जका भएको खुलेको छ। नेपालगन्ज उपमहानगरपािलका २ का अर्चना केसी र बीना डांगी रहेको बताइएको छ ।
उनीहरु घरासयसी सामान किनमेलका लागि रुपैडिया गएका थिए । भारतीय सुरक्षाकर्मीको कुटाइपछि ति महिलाहरु रुदै घर फर्किएका थिए ।
