रिपोर्टर/जनक बिसि सोमबार, बैशाख १९, २०७९

दक्षिण भारत । मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिकाे आयोजनामा १३३ औं मई १ दिवश भब्य र सानदार रुपमा सम्पन्न गरेकाे छ ।

भबिलाल बिक काे अध्यक्षतामा बाबुराम केसीले सन्चालन गर्नु भएको कार्यक्रममा नगर काेषाध्यक्ष गणेश शर्मा पाैडयाले उपस्तिथि जनमानसलाई स्वागत भाषण द्वारा स्वागत गर्नु भयाे ।

प्रमुख अथितिकाे आसनबाट प्रमुख अथिति मुल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति सदस्य तथा नगर अध्यक्ष जुँगराज राँहु मगरले १८८९ काे अमेरिकी सिकाङगाे शहरमा श्रमिकहरुकाे बिद्रोह ८ घन्टा आराम , ८ घन्टा मनाेरन्जन श्रम अधिकार मजदुरहरुले पाए त पनि ति अधिकारहरु पुँजीपतिहरुले लुटेर लगेका छन् ,अब त्यो अधिकार हामीले मागेर हाेईन संगठित भएर खाेसेर ल्याउनु पर्दछ पर्दछ भन्ने कुरा जिकिर गर्दै आसन्न देशमा निर्वाचनकाे लागि राजमाेले गरिरहेकाे गठबन्धनमा आर्थिक भाैतिक र नैतिक रुपमा सहयोग गर्ने कुरा राख्नु भएको थियाे भने नगर सचिव जनक बि सि ले १० आै दक्षिण भारत क्षेत्रिय सम्मेलन सफल पार्न सम्पुर्ण साथीहरुलाई आब्हान गर्नु भएको थियो ।

अन्य बाेल्ने बक्ताहरुमा दिल बहादुर थापा , दुर्गा जिएम,जानका बिसी र साबित्रा घम बाेल्नु भएको थियो । स्मरण रहाेस कार्यक्रमलाई रक्तिम परिवारले ” आऊ है एकताको झन्डा मुनि सबैलाई स्वागत छ ” भन्ने गितले स्वागत गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]