
Unsku
Pbu
Pes
sbs
Lnp
Srbpu
Gfs
Rgp
Sgr
Rgp1
cjs
Djs
pku
Ggp

Asm
Bbbpu
Rgu
Ggd
Bbu
Vor
Tsm
Sbs
nsb
Wsp
Pvg
Rsb
Rgs
Hal
Ssm
Ksm
Sls
Gst
Rgu

Rmb
Mks
sab
Jmb
bbt
Jmb
Syp
Abd
Pls
Rpp
Gsb
Bml
Ptm
दाङ । एकै किसिमको सर्जिकल मास्कलाई पनि फरक फरक मूल्य तिर्न दाङका नागरिकहरु बाध्य भएका छन् ।
एउटा मास्कलाई कम्तिमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म तिर्नु परेको तुलसीपुर ७ का प्रकाश नेपालीले बताउनु भयो । पछिल्लो समय कोरोनाको नयाँ स्वरुप ओमिक्रोनको सङ्क्रमण बढेपछि सरकारले सबै नागरिकलाई सबै स्थानमा मास्क अनिवार्य गरेको छ । मास्क प्रयोग गर्नेहरू बढेपनि मास्कको मूल्य फरक फरक लिने गरिएको पाइएको छ ।
कोरोना महामारी सँगै मास्कको माग र महत्व पनि बढेकाले मुल्यमा पनि एकरुपता हुन नसकेको चिरायु मेडिकल सञ्चालक हुर्मत केसीले बताउनु भयो । नागरिकले भने व्यापारीले मास्क सस्तोमा खरिद गरी महङ्गोमा बिक्री गर्ने गरेको गुनासो गरेका छन् ।
बजारमा मास्क विक्रिमा अनियमितता भएको उजुरी आएमा कारवाही गर्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । एकै प्रकारको मास्कको मुल्यमा एक रुपकता नहुदा आफूहरूले ठगिएको महसुस गर्नुपरेको उपभोक्ताहरू बताउँछन् ।
