Sidha Patra मंगलबार, माघ ११, २०७८

दाङ । दाङमा आज थप ८८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनाको पिसिआर परिक्षण गर्दा ३१ जना र विभिन्न ठाउँमा ९० जनाको एन्टीजेन परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

त्यस्तै संक्रमित हुनेहरुमा घोराहीका ६५ जना, तुलसीपुरका ८ जना, लमही र दंगिशरणका ४÷ ४ जना, बंगलाचुुलीका २ जना, शान्तिनगर, गढवा र राप्तीका एक एक जना र जिल्ला बाहिरका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यसैविच आज १५ जना कोरोना मुक्त भएका छन् । घोराहीका ८, गढवा र दंगिशरणका तीन तीन र तुलसीपुरका एक जना कोरोना मुुक्त भएका हुुन् । दाङमा अहिले सकृय विरामीको संख्या ४ सय ३६ जना रहेको छ ।

त्यस्तै उनिहरु मध्य घरमा ४ सय २६ जना, आईसीयुुमा ७ जना र अक्सिजन सहितको उपचारमा ३ जना रहेका छन् । गएको बैशाख यता कोरोना संक्रमितको संख्या १० हजार २ सय ७३ पुुगेको छ । ति मध्य ९ हजार ६ सय १८ जना निको भएका छन् भने २ सय १९ जनाको मृत्युु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]