
Ksb
Ssb
Ksb
Ksb
Nsb
Gsb
Usb
Bsn
Tgp
Csb
jsb
Fmb
Ppu
Rsb
Rks
Ssb

Hl1
Ssb
Tsb
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । दाङ प्रहरीले लागु औषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आज बिहान साढे १० बजे घोराही उपमहानगरपालिका १५ दिपशिखा चोकमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी २४ वर्षिय आशिष केसी रहेका छन् । उनलाई २०७८ भदौ ३१ गते कपिलवस्तु जिल्ला अदालतले ९ महिना कैद फैसला सुनाएको थियो । केसीलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
