
Gfs
pku
Ggp
Pes
sbs
Djs
Rgp
cjs
Srbpu
Sgr
Lnp
Pbu
Unsku
Rgp1

Gst
Rgu
Bbbpu
Wsp
Tsm
Rgs
Asm
Sls
Vor
Ssm
Pvg
Rsb
Ksm
Sbs
Bbu
Ggd
Rgu
nsb
Hal

Gsb
Rmb
Jmb
Bml
Ptm
bbt
Syp
Mks
sab
Jmb
Rpp
Abd
Pls
दाङ । तुलसीपुर क्षेत्रमा आज थप ११ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । ३० जनाको एन्टीजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
एक साताको बिचमा तुुलसीपुर क्षेत्रमा एक सय १७ जनामा संक्रमण देखिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुु भएको छ ।
त्यस्तै कोरोना संक्रमण बढ्दै गएपछि तुुलसीपुर क्षेत्रका सरकारी र निजि विद्यालयहरु माघ ३ गते सम्म बन्द गरिएको छ । त्यस क्षेत्रका विद्यार्थी र शिक्षकहरुमा संक्रमण देखिएको हो ।
