
smb
Ppu
gms
Gsbus
Bpb
jms
Rg-9
Sys
Asm
Ssbus
jmb

cks
kbs
bml
bmj
Ln1
Hl1
Usb
Dps
Sbs
Ln8
Rys
Ln9
Tsb
Ln2
Gsb
Asm
Ln3
Ssb
Ln7
Gg1

Gg2
Sml
Sbs
Sab
Jab
Jpb
Rgu
Rss
Nps
Snk
ptl
Ksb
Gg4
Gjl
Bpb
Gg6
Gg3
दाङ । दाङमा एक व्यक्तिको इनारमा खसेर मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर आठ सौडिमा हिजो पानी तान्ने क्रममा ५४ वर्षिय बल बहादुर विकको मृत्यु भएको हो ।
घर नजिकमा रहेको सार्वजनिक इनारमा खसेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । शवलाई इनारबाट नेपाली सेनाको रणसिंह दल गणको टोलीले निकालेको हो ।
करिव ६० पिट गहीरो इनारबाट मेजर धिरज खत्रीको नेतृत्वमा गएको टोलीले सिपाही सुजन खड्काले शवलाई निकाल्नु भएको गणपति प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिनुभएको छ । सिपाही खड्का तालिम प्राप्त कुशल उद्धारकर्ता रहेको उहाँको भनाई छ । हिजो दिउँसो साढे तीन वजे इनारमा खसेका विकको शवलाई वेलुका साढे पाच वजे निकालिएको थियो ।
