
Dus
Sgp
Jns
Rgp
Usb
Asb
Rgp
Ggp
Lks
Ggp
lnp
Pbu
ksb
Rgp
Dbs
Lnp
Rgp


कन्चनपुर । पश्चिम् कन्चनपुरको शुक्लाफटा नगरपालिका वडा नम्बर ९ मा रहेको बिन्द्रा बन सामुदायिक पशु चौपाया ब्यबस्थापन समितिद्वारा आयोजित लक्ष्मी पुजा विशेष कार्यक्रम तथा तिहार छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
सो वडाका वडा अध्यक्ष रमेश आयेरको सभापतित्व तथा नेपाली काङ्ग्रेसका नेता संविधान सभा सदस्य बहादुर सिंह थापाको प्रमुख आतिथ्यता र पूर्व माननीय बलदेव बोहराको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस कन्चनपुर जिल्लाला सभापति हरि बोहरा,नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा,शुक्लाफट नगर प्रमुख,लगायत नेपाली काङ्ग्रेस पार्टीको क्षेत्रिय सभापति ,प्रदेश सभापति,नगर सभापति,क्षत्रीय प्रतिनिधि, विभिन्न राजनीतिकदलका प्रतिनधिहरु एबम् अन्य अतिथि, स्थानिय बासिन्दाको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

