
Unsku
Sgr
Rmb
pku
Rgp
Rgp1
Rgp
Gis
cjs
Ggp
Sds
Srbpu
sbs
Lnp
Pes
Cps
Pbu
Djs
Gfs

Rgs
Wsp
Hal
Sbs
Bbu
Vor
Pvg
Asm
Ssm
Tsm
Ksm
nsb
Bbbpu
Rgu
Gst
Ggd
Sls
Rsb
Rgu

Pls
Abd
Rpp
Mks
sab
Jmb
bbt
Syp
Jmb
Rmb
Ptm
Gsb
Bml
दाङ । दाङमा प्रहरीले आठ जना जुवाडेलाई प्रक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरा स्थित विष्णु आचार्यको खाली घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा तुलसीपुर ११ का रोहित न्यौपाने, वडा नम्बर ६ का चित्र बहादुर बस्नेत, सोहि वडाका मिन केतन गिरी, सुरेन्द्र हमाल, वडा नम्बर १२ का मान बहादुर रावंत, वडा नम्बर ६ का दिपेन्द्र गिरी, सोहि वडाका बिबेक मल्ल र दिगम्बर गिरी रहेका छन् ।
उनिहरुको साथबाट एक लाख, ९८ हजार दुई सय रुपैँया नगद, जुवा खेल्न प्रयोग भएको १६ थान कौडा सहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
प्रक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिना सम्म कैद वा तिस हजार जरिवाना र दोस्रो पटकलाई १ बर्ष सम्म कैद र पँचास हजार रुपँैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको उहाँको भनाई रहेको छ ।
