
Pes
Srbpu
pku
Sgr
Rgp1
Ggp
Pbu
Sds
Rgp
Unsku
cjs
Lnp
sbs
Djs
Gis
Rgp
Cps
Gfs
Rmb

Gst
Rgu
Rgs
Ggd
nsb
Rsb
Vor
Pvg
Rgu
Ksm
Ssm
Bbbpu
Wsp
Asm
Bbu
Hal
Sbs
Sls
Tsm

Gsb
Pls
Ptm
bbt
Syp
Bml
sab
Jmb
Rpp
Abd
Rmb
Jmb
Mks
तिलोत्तमा । लियो क्लब अफ भलवारी सिटिको लायन बर्ष २०२०/२१ को अध्यक्षमा पुन: लियो रबिन जोशी चयन भएका छन। सरकारले गरेको लकडाउनको पालाना गर्दै सोमबार Zoom App मा भएको बैठकबाट जोशी निर्विरोध निर्वाचित भएका हुन।
त्यसै गरि क्लबको प्रथम उपाध्यक्षमा लियो रितु ज्ञवाली, सचिबमा लियो संजोक ज्ञवाली तथा कोषाध्यक्षमा लियो नितेश जैसवाल निर्वाचित भएका क्लबका सल्लाहकार लायन रेमन ढुंगानाले जानकारी दिए।
“नेतृत्व संगै समाज बिकास गर्ने अठोट लिएर हिडेको यश लियो क्लबले स्थापनाको छोटो समयमै निकै नै गौरब शाली काम गरेको र आगामी कार्यकालमा अझै उत्कृष्ट काम गर्नेमा बिस्वस्त रहेको।” निर्वाचन अधिकृत लायन श्रवण कुमार थापा खामचाले बताए ।
