
Pes
Rgp
Srbpu
Ggp
Gis
Unsku
Gfs
sbs
Cps
Sds
Rgp
Sgr
Pbu
cjs
Rgp1
Djs
pku
Rmb
Lnp

nsb
Sbs
Hal
Rgs
Sls
Ggd
Pvg
Rsb
Ssm
Gst
Rgu
Wsp
Ksm
Bbbpu
Vor
Tsm
Rgu
Asm
Bbu

bbt
Gsb
sab
Jmb
Ptm
Abd
Syp
Bml
Rmb
Pls
Jmb
Rpp
Mks
काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशिर्वाद लिने क्रम जारी छ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने बताए ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।
