सिधा-पत्र/क्राईमबिट आइतबार, आश्विन २४, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवा खेलिरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खेलीरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुुभएको छ ।

पक्राउ पर्नेमा घोराही ९ निवासी ५५ वर्षिय दुर्गा बहादुर घर्ती, सोही ठाउँ निवासी ४१ वर्षिय पुस्कर केसी, ५५ वर्षिय होम बहादुर केसी, ५८ वर्षिय मनविर चौधरी, ५८ वर्षिय चिल्लु चौधरी, ३१ वर्षिय कालिचरण चौधरी, ४१ वर्षिय कमल चौधरी, ५४ वर्षिय गिर बहादुर कामी, ४९ वर्षिय कुमार केसी, ३३ वर्षिय गोविन्द डिसी, २५ वर्षिय कर्ण बहादुर विश्वकर्मा, २० वर्षिय सन्दिप चौधरी र ३४ वर्षिय विष्णु चौधरी रहेका छन् । साथै उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]