
Rgp1
Sgr
Sds
sbs
pku
cjs
Gfs
Pes
Ggp
Unsku
Srbpu
Rgp
Gis
Lnp
Rmb
Pbu
Rgp
Djs
Cps

Rgs
Wsp
Rgu
Sbs
Ksm
Rsb
Pvg
nsb
Hal
Vor
Rgu
Sls
Gst
Bbu
Tsm
Bbbpu
Ssm
Ggd
Asm

Rmb
Jmb
bbt
Syp
Pls
Abd
Bml
Rpp
sab
Ptm
Jmb
Gsb
Mks
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा बजार अनुगमन फुलिबन बजारसम्म पुगि सम्पन्न गरिएको छ ।
बजार अनुगमन समितिले गाउँपालिकाको वडा नम्बर १ सेरमको फुलिबन बजार र वडा नम्बर ५ जैमाकसलाको पोबाङ बजार समेत अनुगमन गरिएको हो । अनुगमनमा गरिएका २० व्यवसाय मध्ये वडा नम्बर १ फुलिबनको पसलहरुबाट म्याद नाघेका पेय पदार्थ बस्तु जफत गरी नष्ट गरिएको छ।
नस्ट गरिएको पेय पदार्थहरु मिरिन्दा १८ बोटल
ड्फु १ बोटल रहेका छन् । यसैगरी फुलिबन बजार मात्र नभएर रोल्पा जिल्लादेखि स्थानिय स्तरसम्म अनुगमन हुन जरुरी छ भनेर उक्त समितिले सो कार्य गरेको छ ।
