
sbs
Ggp
Pes
Srbpu
pku
cjs
Rgp
Gfs
Pbu
Sgr
Djs
Rgp1
Unsku
Lnp

Bbu
Hal
Rgs
nsb
Sbs
Ksm
Gst
Ggd
Bbbpu
Rgu
Rgu
Tsm
Sls
Wsp
Ssm
Vor
Asm
Rsb
Pvg

bbt
Rpp
Bml
Ptm
Syp
Mks
Rmb
Abd
Gsb
sab
Pls
Jmb
Jmb
बाँके । भेरी अस्पताल नेपालगन्जको परिसरमा रहेका सटरहरुमा शुक्रबार मध्य रातमा डोजर लगाएर भत्काइएको छ ।
अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर बुधबार राति खाली गराइएको थियो । सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि सटर हटाएर अब पर्खाल लगाउने श्रेष्ठले बताए ।
यस्तै विशिष्टकृत अस्पताल भएपछि अस्पताल क्षेत्रमा पसलहरु राख्न पाइदैन् । अस्पतालका ३४ वटा सटरमा मेडिकल स्टोर, ल्याव, होटल, किराना पसल र नास्ता पसल सञ्चालन गरिएका थिए ।
अस्पताल विकास समितिका अर्का सदस्य धनराम ओलीका अनुसार स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेको थियो । त्यत्ति बेलादेखि नै अस्पतालले सटर खाली गराउन सकेको थिएन ।
त्यस्तै व्यवसायीहरुसँग सहमति गर्दै सटर खाली गराउने र भत्काउने विषयमा सहमति भएको हो’, सदस्य ओलीले प्रष्ट पारे, ‘व्यवसायीलाई दुई महिनाको भाडा मिनाहा गरिएको छ । भाडाको बक्यौता तिर्नका लागि पनि समयसीमा तोकिएको छ ।’
