
Sgr
Rgp1
Lnp
Djs
Pbu
Rgp
cjs
Ggp
Gfs
pku
Rgp
sbs
Sds
Unsku
Pes
Srbpu
Gis
Rmb
Cps

Sls
Bbu
Pvg
Bbbpu
Asm
Vor
Ksm
Rgs
Sbs
Rsb
Hal
Gst
Rgu
Rgu
Ggd
Ssm
Tsm
Wsp
nsb

Abd
Ptm
Gsb
sab
Jmb
Mks
bbt
Rmb
Syp
Pls
Rpp
Bml
Jmb
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आएको २ महिनामा विभिन्न अपराधीक गतिविधिहरु नियन्त्रणमा दाङ प्रहरीको सादा पोसाकको प्रहरी टोलीले अटोम्याटेक पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ ।
रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नंम्वर ९ सखी स्थाई ठेगाना भई हाल घोराही १३ बडहरा बस्ने २५ वर्षिय ईन्द्रकमल बुढामगरलाई गएराति साढे २ बजे प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
अवैध हातहतियार बोकी सर्वसाधरणहरुलाई त्रसित पार्दै आईरहेको र उक्त हतियार बुढामगरले आफ्नै घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाका आधारमा दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
घोराही १३ बडहरामा रहेको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नम्बरकोे स्कुटी मुनी रातो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा अटोम्याटिक पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

