
Ksbus
Bsbus
Ssbus
Nssbus7
Bksbus5
Ksbus
Jsbus
Ssbus
Ssbus
Lsbus
Gsbus
Gsl
dsbus
Rsbus
gms
bpmhl
Ksbus
Csbus
Pbu

nsb
Ggd
Rsb
Sbs
Pvg
Rgu
Bbu
Vor
Asm
Ksm
Rgs
Sls
Gst
Rgu
Ssm
Hal
Tsm
Bbbpu
Wsp

Pls
Gsb
Rpp
Jmb
Ptm
Bml
sab
Abd
Mks
Rmb
bbt
Syp
Jmb
प्युठान। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो पदबाट राजिनामा दिएका छन । गत स्थानीय तहको चुनावमा उनि राष्ट्रिय जनमोर्चाबाट सदस्यमा निर्वाचित भएका थिए। वडा अध्यक्षले पदको दुरुपयोग गर्दै विकास निर्माण लगायतका काम गर्दा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने, जनताको मर्म नबुझ्ने, पदको दम्भ देखाउने गरेकाले आफ्नो अस्तित्व र भुमिका नरहेकाले आफुले राजिनामा दिएको घर्तीले बताएका हुन । बिकासे काममा पनि वडाअध्यक्षले पार्टिगत दृष्टिकोण राख्ने र आफ्नै हानीमुहाली गरेको आरोप सदस्य घर्तीको छ । यद्धपी,आफ्ना मागहरू पूरा भए आफूले राजिनामा फिर्ता ल्याउन सक्ने सदस्य घर्तीको भनाई छ।उता स्थानीय चुनावमा तात्कालिन नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्ष टेक बहादुर भट्टराई(पदम)ले वडा सदस्य घर्तीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन । ‘पदको दुरुपयोग कहाँ भयो ? भन्दै वडाअध्यक्ष भट्टराईले प्रश्न समेत तेर्साएका छन। जनताले प्रत्येक्ष आफ्नो र वडा कमिटीको काम देखेको बताउदै उनले भने ,” खासमा सदस्यहरू चारैजना उहाँकै पाटी(राजमो) का छन, बहुमत उहाहरूकै छ ।’उनले भने,’ मैले कहाँ पदको दम्भ देखाएर हानीमुहाली गरे ?’ यो त वडाबासीहरूले देखेकै छन । ” उनले थपे। चित्त नबुझे सरसल्लाह गर्ने र सम्बन्धित निकायमा कुरो राख्नुको सट्टा यसरी यो संकटको अवस्थामा एकाएक राजिनामा दिएर के आफ्नो जिम्मेवारीबाट पन्छिनु उचित होला ? ” वडा अध्यक्ष थप प्रश्न गर्छन।गत वैशाख ५ गते घर्तीले दिएको राजिनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गर्दा पनि ८ गतेसम्म पनि उहा सम्पर्कमा नआएकाले वडाबाट राजिनामा स्वीकृत गरि नगरपालिकामा पठाउनुको विकल्प नरहेको वडा अध्यक्ष भट्टराई बताउछन् ।वडास्तरका कुनैपनि काममा वडा सदस्य घर्तीले पहिलेदेखि नै आफुलाई असहयोग गर्दै आएको वडाअद्यक्षको जिकिर छ। ‘उहाले कहिलै सहयोग गर्नुभएन’ काम गर्न निकै कठिन भयो’ उनले भने ,” अन्य सदस्यले चित्त नबुझेको कुरा यहि राख्नु हुन्छ बरू यहि भित्र कराउनु हुन्छ तर उहा पहिलै देखी बिरोधमा मात्र उत्रीरहनुभयो । “
