
Srbpu
Rmb
Lnp
Sgr
Rgp
Cps
Ggp
Pbu
Rgp1
Djs
Sds
sbs
Pes
cjs
Gfs
Gis
pku
Unsku
Rgp

Rgu
Wsp
Asm
Ssm
Ggd
Gst
Bbu
Rgu
Bbbpu
Ksm
Vor
Hal
Tsm
Pvg
Sbs
nsb
Rsb
Sls
Rgs

Gsb
Rmb
bbt
Ptm
sab
Rpp
Pls
Abd
Jmb
Bml
Mks
Syp
Jmb
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी ३३ वर्षका दिपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ ।
बुधवार राती जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटिया स्थित जुनियाबाट खैरेनीतर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ । कामना दैनिकबाट
