
Djs
Pbu
Ses
Sgr
Srbpu
Rgp
pku
Ggp
Rgp1
Unsku
Gfs
Lnp
cjs
Pes

Gst
Rgs
Rgu
Wsp
Pvg
Bbbpu
Hal
Rsb
Ggd
Sls
Asm
Bbu
Rgu
Ksm
Sbs
Ssm
Vor
Tsm
nsb

Syp
Rmb
Jmb
Jmb
Ptm
Gsb
Abd
sab
Rpp
Mks
bbt
Pls
Bml
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ ।
जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ । स्रोत : अनलाईन खवरबाट
