
Gis
Srbpu
Rgp
Lnp
Pes
Ggp
Rgp
sbs
Sds
Rgp1
pku
Djs
Unsku
Rmb
Pbu
Cps
Sgr
Gfs
cjs

Tsm
Asm
Gst
Sbs
Vor
nsb
Bbbpu
Bbu
Ggd
Rsb
Ssm
Hal
Rgu
Sls
Wsp
Pvg
Rgs
Ksm
Rgu

Abd
Rmb
Jmb
bbt
Gsb
Ptm
Bml
Pls
sab
Mks
Rpp
Syp
Jmb
सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नंवर १२ भुमहीका स्थानीय बासिन्दा र स्थानीय व्यावसायिको सयुक्त प्रयासद्वारा लकडाउन पैदल यात्रीलाई खाना प्रबन्ध गरिएको छ । कोरोनाको महामारी रोकथाम एवं नियन्त्रणका गर्नको लागि नेपाल सरकारले लकडाउन गरेको अवस्थामा विविध कारण बस एक ठाउबाट अर्को ठाउँ सम्म पैदल हिडेर गन्तव्यमा हिडेका पैदल यात्रुलाई लक्षित गरि सुनवल १२ भुमहीका स्थानीय बासिन्दा र व्यावसायिहरुको सक्रियतामा खाना खुवाउने व्यवस्था गरिएको सुनवल १२ भुमहि निवासी युवा व्यवसायि निखिल गौडेलले जानकारी दिनु भएको छ ।’लकडाउनका कारण भोकै प्यासै पैदल यात्रा गरेका ब्यक्तिहरुको लागी खानाको प्रबन्ध मिलाईएको हो।’उहाले भन्नुभयो।कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमण रोक्नको लागि सरकारले नेपालभर लकडाउन गरेपछि सवारी साधन मात्र होइन होटल लगाएत सबै पसल बन्द भएका छन् । आपतकालीन अवस्थामा हिँडेरै यात्रा गर्नुपर्ने पैदल यात्रीहरुको लागि लकडाउन अबधिभर खाना खुवाउने ब्यवस्था गरिने गौडेलले जानकारी दिनुभयो ।
