
Rgp
cjs
Pes
Lnp
Ggp
sbs
Pbu
Srbpu
Unsku
Gis
Gfs
Rgp1
Sgr
Rmb
Djs
Rgp
pku
Cps
Sds

Vor
nsb
Ssm
Ggd
Hal
Pvg
Rgs
Bbbpu
Wsp
Asm
Rsb
Rgu
Rgu
Bbu
Sls
Sbs
Tsm
Ksm
Gst

Rpp
Bml
Rmb
sab
Mks
bbt
Ptm
Pls
Jmb
Abd
Gsb
Syp
Jmb
दाङ । दाङमा लकडाउन असार २२ गतेसम्म लम्बिएको छ । तर,अब पहिलेको भन्दा खुकुलो हुने छ । स्थानीय रूटमा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात चल्न पाउने छन् । मंगलबार घोराहीमा बसेको डिडिसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले सरकारी कार्यालय, बैंक र बित्तीय संस्था बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्ने निर्णय गरेको छ, भने पसलहरु बेलुकी ६ बजेसम्म खुल्ने भएका छन् ।
