सागर थापा शनिबार, आषाढ १२, २०७८

दाङ । एबिसी संचार कर्मीहरुको टिमले मानव कल्याण समाज दाङ शाखाको सेवाघर अवलोकन एवं रिपोर्टिङ गरेको छ । सेवाघरको नियमित संचालन र ब्यबस्थापन बारे रिपोर्टिङ गर्दै । साथै ABC संचारकर्मी सुदुरपस्चिम धनगढी निवासी पत्रकार शर्मिला बोगटीले मानव कल्याण समाज दाङ शाखा सेवाघरलाई माया गरि पठाई दिनु भयको कपडाहरु ABC संचार क्राईमबिटका लुम्बिनी प्रदेश (ब्युरो-चिफ) पत्रकार सागर थापाद्वारा सहयोग हस्तान्तरण गरिएको छ।

पत्रकार बोगटी मानव कल्याण समाज सेवा दाङमा आफू उपस्थित हुन नसके पनि सेवाघरमा आश्रीत असहाय बुवाआमा दाजुभाइ दिदीबहिनी र छोरा,छोरीहारुको लागि केही कपडाहरु पठाई सहयोग गर्नु भयको छ । साथै सहयोग गर्ने र रिपोर्टिङमा खट्ने पत्रकार सागर थापा रसोज तामाङ अङ्कित डिसी लालशुर बिष्ट मेघ बहादुर थापा लगायतको टिमलाई मानव कल्याण समाज सेवा दाङ शाखा परिवारले हार्दिक आभार व्यक्त गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]