
Ggp
Lks
Sgp
lnp
Rgp
Rgp
Lnp
ksb
Rgp
Ggp
Jns
Dus
Dbs
Asb
Pbu
Usb
Rgp


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङे र लमही नगरपालिका वडा नम्बर १ नर्तीको सिमानामा रहेको सिङे पुललाई असर पुग्ने गरि मनोमानी ढंगले तटबन्धन भएको छ ।
पुलको दुई भाग मध्य एक भागको सबै पुल छोपी राप्ती गाउँपालिका – ५ को सिङेमा तटबन्धन गर्दा नर्ती सामुदायिक बन तिरको जग्गा पहिरोले कटान गरिरहेको खबर त्यहाँबाट सिधापत्रलाई एक नागरिकले जानकारी दिनु भएको हो ।
त्यस्तै सो खोलाको बाटोलाई साघुँरो बनाएर जग्गा बढाउने लालजमा खोलालाई सानो बनाउदाको परिणाम सिन्धुपाल्चोकको घटनाले देखाएको उदाहरणलाई मध्यनजर गरेर सो स्थानमा तत्काल सम्बन्धित निकायले ध्यान दिन स्थानीय बासीले अनुरोध गरेका छन् ।
