
Rgp1
Rgp
Unsku
Lnp
Djs
Gfs
Sgr
Rmb
Ggp
sbs
Gis
Pes
pku
Cps
Rgp
Sds
cjs
Srbpu
Pbu

Sls
nsb
Rgs
Gst
Hal
Ksm
Bbbpu
Sbs
Vor
Pvg
Ssm
Bbu
Rgu
Ggd
Rgu
Rsb
Tsm
Wsp
Asm

Rmb
Rpp
Jmb
Syp
Abd
Ptm
Jmb
Pls
Bml
bbt
sab
Mks
Gsb
दाङ । देउखुरी उधोग बाणिज्य संघको बैठक बुधवार सम्पन्न भएको छ। संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई बजारमा हुने भिडभाडबाट जोगिन बिशेष आग्रह गरेको छ । कोरोना भाइरस बढ्दो क्रममा रहेको भन्दै सबै ब्यापारी र सेवाग्राहीले सावधानी अपनाएर खरिद बिक्रि गर्न समेत अध्यक्ष खनालले अनुरोध गर्नु भएको छ ।
त्यस्तै बुधबार लमहीमा बसेको संघको बैठकले चार वटा निर्णय गरेको छ । कोरोना संक्रमण रोक्न प्रशासनले दाङ्गमा हप्ताको दुई दिन एक घण्टा मात्र अत्यावश्यक पसल खोल्ने निर्णय गरेको थियो तर एक घण्टा पसल खोल्दा अत्याधिक भिडभाड हुँदा झनै संक्रमण फैलिन सक्ने भन्दै देउखुरी उधोग वाणिज्य संघले यस प्रति चासो दिएको हो ।
त्यसैगरी हप्ताको दुई दिन पसल खोल्दा धेरै भिडभाड भएकोले प्रत्येक दिन २ घण्टा अत्यावश्यक सामाग्री पाइने पसल खोल्न स्थानीय सरकारसंग अनुरोध गर्ने र नगरबासीलाई स्वाब परिक्षण र भ्याक्सिन खोप उपलब्ध गराउनका लागि नगरपालिकासंग सहकार्य गर्ने निर्णय गरेको छ ।
त्यस्तै देउखुरी क्षेत्रमा रगतको अभाव हुन् नदिन यहि जेष्ठ १४ गते बिहान १० बजे लमही रेडक्रसको कार्यालयमा पुगेर रक्तदान गर्ने र कोरोना संक्रमित, स्वास्थ्यकर्मी र संचारकर्मीलाई पौष्टिक आहार उपलब्ध गराई दिनुहुने तथा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिने निर्णय गरेको उपाध्यक्ष केशबराज पोख्रेलले जानकारी दिनु भयो ।
