
Sgp
Ggp
Rgp
Asb
Jns
Usb
Ggp
lnp
ksb
Lks
Dbs
Rgp
Pbu
Dus
Lnp
Rgp
Rgp


दाङ । पत्रकार शिबराज खनाल र दर्शन स्वर्गद्वारी एग्रोभेटका संचालक शिबराज न्यौपाने बिचमा भएको विवाद समाधान भएको छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, निवर्तमान उपाध्यक्ष लिला शाह, रेडियो हाइबेका प्रबन्ध निर्देशक केपी घिमिरे, सहसचिव दशरथ घिमिरे सहित बसेको छलफलले दुई पक्ष बिच सहमति भएको हो ।
यस अघि सुचिकृत नभएको गोरख नाथ ५०९ जातको धान बिक्रि गरेको समाचार लेखेका कारण एग्रोभेट संचालक न्यौपानेले आज बिहान पत्रकार खनाललाई ज्यान मार्ने धम्की दिए पछि बिवाद शुरु भएको थियो ।
शनिबार लमहीमा भएको छलफलमा एग्रोभेट संचालक न्यौपानेले आफूबाट गल्ती भएको स्विकार गरेपछि बिवाद सुल्झिएको महासंघका अध्यक्ष केसीले बताए ।
