
gst
Jsbus
mbd
Gmk
Ksm
Pbu
Mvp
Jsbus
Bdsbn
Gisld
Anm
Rbs
Rgs
Mbdvs
Bdsbn
Sds

Sls
Sbs
Tsm
Pvg
Hal
Rsb
Ggd
Asm
Rgu
Ssm
Bbbpu
Rgs
Bbu
Ksm
Rgu
Wsp
nsb
Vor
Gst

Bml
bbt
Jmb
Syp
Pls
Mks
Rmb
Abd
Ptm
Rpp
Gsb
sab
Jmb
नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ ।
काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाकी ३ जनाको सनाखत नभैसकेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिएका छन् ।
उनका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र ति मध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरि केहिलाई बुटवल र केहिलाई स्थानीय चिसापानी अस्पतालमा पठाईएको छ भने घटनाबारे थप जानकारी आउन बाकी छ ।
बस घटनास्थलबाट २०० मिटर तल खसेको र निकै अप्ठेरो ठाउँमा भएकाले उद्धार कार्यमा समस्या भएको छ । एक जना मृतक अझै पनि बस मुनि च्यापिएको अवस्थामा रहेको प्रहरीले जानकारी दिएको हो ।
