
Cps
Rgp
Pbu
Djs
Pes
Gis
Unsku
Rmb
Gfs
cjs
pku
Srbpu
Rgp
Lnp
Sgr
Ggp
Rgp1
sbs
Sds

Sbs
nsb
Hal
Bbu
Tsm
Asm
Rgs
Pvg
Wsp
Ggd
Gst
Vor
Rsb
Rgu
Rgu
Ksm
Bbbpu
Sls
Ssm

Ptm
Pls
bbt
Bml
Jmb
Abd
Jmb
Gsb
sab
Rpp
Mks
Rmb
Syp
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको छ । दाङ जिल्लाको एक असल प्रतिष्ठित ब्यबसायी, उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथाकीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहयोग स्वरुप ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको हो ।
पछिल्लो समय दाङमा अक्सिजन सिलिन्डर अभावका कारण थुप्रै कोरोना संक्रमितले ज्यान गुमाइरहेको अबस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानको आइशोलेसनमा उपचाररत बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको उद्योगपति बुढाथोकीले बताउनु भयो ।
बिभिन्न समाजसेवामा सक्रिय बुढाथोकीले आफ्नो ब्यक्तिगत खर्चमा ३० थान अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको छ । कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला कोही पनि कोरोना संक्रमणले ज्यान गुमाउन नपरोस भनि सहयोग गरेको बुढाथोकीले जानकारी दिनु भएको हो ।
प्रतिष्ठानमा रहेर महामारीसंग लडिरहेका र महामारीबाट बचाउन संघर्ष गरीरहेका स्वाथ्यकर्मी हरुको लागि उद्योगपति बुढाथोकी प्रबन्ध निर्देशक रहेको सञ्जिवनी कलेजले २ महिना सम्म खमजम खर्च ब्यहोर्ने प्रालिको बैठकले यस्तो निर्णय गरेको उद्योगपति बुढाथोकीले जानकारी दिनु भएको छ ।
