
Sgr
Ggp
cjs
Djs
Lnp
Pes
Rgp
Gfs
Srbpu
Pbu
pku
sbs
Rgp1
Unsku

Ksm
Ssm
Asm
Rgu
nsb
Rsb
Bbu
Gst
Hal
Tsm
Rgs
Ggd
Vor
Sls
Wsp
Sbs
Bbbpu
Rgu
Pvg

Jmb
Mks
sab
Ptm
Rmb
Bml
Gsb
Jmb
Abd
Pls
bbt
Rpp
Syp
कैलाली । कैलाली जिल्लाको गोदाबरी नगरपालिका अन्तरगत अत्तरिया चोकमा कोरोना लडाइँमा पहिलो घेरामा तैनाथ रहनु भएका सुरक्षाकर्मीलाई जनबाहिनी नेपाल र विश्व हिन्दु युवा संघद्वारा स्वस्थ्य सुरक्षा सामग्री मंगलबार प्रदान भएको छ ।
अहिलेको अबस्थामा विशेष गरेर नागरिकको सेवामा आफ्नो ज्यानको प्रभाहानै नगरी पहिलो स्थानमा रहेर सेवा प्रदान गरि रहनु भएका सुरक्षाकर्मी दाजुभाइ तथा दिदीबहिनीहरुलाई केही राहत स्वरुप उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनबाहिनी नेपालका संयोजक युवा नेता अभियानता शिरोमणि ओझाले सिधापत्र डटकमलाई जानकारी दिनु भयो ।
उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यमा जनबाहिनी नेपालका संयोजक शिरोमणि ओझा र विश्व हिन्दु युवा संघ सुदुरपश्चिमका संयोजक सम्राट सिंहले संयुक्तरुपमा अत्तरिया चोकमा सुरक्षा कार्यको लागि खट्नु भएका नेपाल प्रहरी र शस्त्रप्रहरीलाई सो स्वस्थ्य सुरक्षा सामग्री प्रदान गर्नु भएको हो ।
त्यस्तै जनबाहिनी नेपालले यस अघि पहिलो चरणको कोरोना भाइरस (कोभिड-19)को समयमा नेपाल भरका पत्रकार,सुरक्षाकर्मी,स्वास्थ्य कर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको र अब आगामी दिनमा निरन्तर नागरिकको सेवामा खट्ने निकायलाई यसैगरी स्वास्थ्य सामग्री प्रदान गरि रहने संयोजक ओझाले बताउनु भएको छ ।

