
Unsku
Srbpu
sbs
Pes
Djs
Gfs
Sgr
Lnp
pku
Rgp
cjs
Rgp1
Pbu
Ggp

Bbbpu
Rgu
Asm
Sbs
Ggd
Pvg
Ksm
Rgs
Gst
Ssm
Wsp
Bbu
Rgu
Vor
nsb
Tsm
Rsb
Hal
Sls

Rpp
bbt
Syp
Gsb
Bml
sab
Ptm
Rmb
Pls
Mks
Jmb
Abd
Jmb
काठमाडौं । छिमेकी मुलुक भारतमा रहेका नेपाली नागरिकलाई कोरोना महामारीको संक्रमणबाट बच्न भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
मंगलबार दूतावासले एक सूचना जारी गर्दै (कोभिड–19) को संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्न, अत्यावश्यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन,भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूरी अपनाउन सम्पुर्ण नेपालीलाई आग्रह गरेको हो ।
त्यस्तै राजदूतावासले कार्यालय समयमा दूताबासबाट कुनै सेवा लिनुपर्ने भएमा वा अन्य कुनै विषयमा सूचना तथा जानकारी,सल्लाह,सुझावका लागि इमेल गर्न र फोन गर्न आग्रह गरेको छ ।
