
Rgp1
Pes
Gfs
Lnp
Pbu
Srbpu
Djs
Sgr
Rgp
pku
Ggp
cjs
Unsku
sbs

Ssm
Sbs
Gst
Rsb
Asm
Rgs
Sls
Vor
Ksm
nsb
Rgu
Wsp
Pvg
Bbbpu
Hal
Ggd
Tsm
Bbu
Rgu

Rpp
Ptm
Bml
Abd
Gsb
Syp
Rmb
Jmb
Jmb
sab
bbt
Pls
Mks
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले १३ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४९६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको जानकारी गराएको छ ।
