
Rbs
Anm
Mbdvs
Pbu
Gisld
Sds
Ksm
mbd
Gmk

nsb
Sls
Rgu
Ssm
Gst
Ggd
Ksm
Rgu
Pvg
Hal
Bbbpu
Asm
Sbs
Vor
Bbu
Wsp
Rsb
Rgs
Tsm

Syp
Ptm
Pls
Abd
Gsb
sab
Jmb
Mks
Bml
bbt
Rpp
Rmb
Jmb
काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।
