
cjs
Ses
Gfs
Lnp
Rgp1
Sgr
Pes
Unsku
Srbpu
pku
Pbu
Rgp
Ggp
Djs

Rgu
Ssm
Vor
Ggd
Rsb
Sls
Asm
Sbs
Rgu
Ksm
Bbbpu
Gst
Wsp
Bbu
Hal
Pvg
nsb
Rgs
Tsm

Jmb
Gsb
sab
Rpp
Ptm
Abd
Mks
Jmb
Rmb
Syp
bbt
Bml
Pls
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा भर्खरै मात्र सरुवा भएर बर्दिया जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले पत्रकारसँगको कुराकानीमा समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका छन् ।
उनले बर्दिया जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको सहकार्य तथा स्थानीय जनताहरुको घर दैलोमा पुगेर मनो भावना अनुसार आफूले काम गर्न तयार रहेको बताए ।त्यस्तै आफू मिडियामैत्री प्रहरी अफिसर भएकाले चौबिसै घण्टा जिल्लाको शान्ति सुरक्षाको विषयमा पत्रकारहरुले सम्पर्क गर्न सक्ने एसपी कार्कीले बताए ।
जिल्लामा अब सीमा अपराधको अन्त्य,लागूऔषध ओसारपसारको न्यूनीकरण,तस्करहरुको समेत दिन सकिएको भन्दै बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले पत्रकारहरुलाई जिल्लाको शान्तिसुरक्षा तथा अमनचयन कायम राख्न आफू प्रतिबद्ध रहेको बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले अपराधमुक्त समाजको लागि नागरिकहरुको सहयोग चाहिन्छ अनि मात्र प्रहरीले काम गर्न सक्ने बर्दिया एसपी कार्कीले बताएका छन् ।
त्यस्तै अहिले कोरोना भाइरस विरुद्धको लडाइँ नै महत्त्वपूर्ण भएको उनको भनाइ छ । कोरोना भाइरसको जोखिम पूर्ण नियन्त्रणमा नआएसम्म सरकारले गरेको निर्णय र आग्रह पालन गरिदिन सम्पूर्ण बर्दिया जिल्ला बासीलाई बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले आग्रह गरेका छन् ।
