
Anm
mbd
Pbu
Rbs
Gmk
Ksm
Gisld
Sds
Mbdvs

Pvg
Ssm
Bbbpu
Ggd
Rgu
Rsb
Sbs
Sls
Tsm
Vor
Gst
Hal
Asm
Ksm
Rgu
Wsp
Rgs
Bbu
nsb

Jmb
bbt
Abd
Jmb
Ptm
Bml
Pls
Gsb
Rmb
Syp
Rpp
Mks
sab
काठमाडौँ। चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ,सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ । उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमालिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
यस्तै प्रहरीका अनुसार उनीहरुले रु बीस लाख, सुनको तिलहरी,सुनको औठ्ठी,बाला,मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरुका साथबाट नगद रु सात लाख ९२ हजार छ र १७० युआन, तिलहरी, बाला,रिङ औँठी,बरामद भएको प्रहरीले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।
