
Fmb
Ssb
Ksb
Nsb
Rsb
Gsb
Tgp
jsb
Ssb
Ppu
Bsn
Rks
Usb
Csb
Ksb
Ksb

Ssb
Hl1
Tsb
Usb
Gsb

Rgu
ptl
Nps
दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ दाङको डाँगी टोलमा ४ घरमा आगलागी भएको छ । जसमा खोपीराम डाँगी, ओविराम डाँगी, लिलाधर डाँगी, खेतुलाल डाँगीको घरमा आगलागी भएको छ करिव ४ घण्टा प्रयास पछि आगो नियन्त्रण भएको थियो आगलागीले मानविय क्षेती नभए पनि घरमा रहेको सम्पूर्ण सामानहरु क्षेती भएको छ ।
इलाका प्रहरी कमिरेचौर, नगर प्रहरी र स्थानीयले आगो नियन्त्रण गरेका थिय बच्चाबच्चीले परालमा खेल्दा परालबाट करिव ४ बजे तिर सुरु भएको बाट सुरु भएको आगो ८ बजे तिर नियन्त्रण भएको स्थानिय जागेश्वर अधिकारीले जानकारी दिएका छन् l
