
Sds
Pbu
mbd
Mbdvs
Rbs
Gisld

Vor
Ssm
Asm
Sbs
Gst
Ggd
Wsp
Rsb
Rgu
Pvg
Bbbpu
nsb
Rgs
Tsm
Hal
Rgu
Sls
Bbu
Ksm

Abd
Rpp
Jmb
Gsb
Rmb
Ptm
Pls
bbt
Mks
sab
Bml
Jmb
Syp
दाङ । नेपालकाे दाेस्राे लामाे पक्की पुलमा नयाँ शिलालेख मंगलबार राखिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पक्की पुलकाे उद्घाटनका क्रममा अनावरण गरेकाे शिलालेख केही दिनमै ताेडफाेड भएको थियाे ।
त्यस्तै पहिले शिलालेखमा सिसहनियाँ राप्ती पुल नाम राखिएको थियाे भने अहिले नयाँ शिलालेखमा महदेवा सिसहनियाँ राप्ती पुलकाे नाम राखिएको छ। यस्तै पुल गढवा गाउँपालिकाकाे महदेवा क्षेत्रमा रहेकाले पुलकाे नाममा महदेवा नराखिएको भन्दै विरोध भएको थियो। तर याे पुलकाे शिलालेख ताेडफाेडमा गाउँलेकाे असन्तुष्टि बीच तत्कालीन नेकपा भित्रकाे अन्तरविरोधले काम गरेकाे दावी गरिएको छ।
त्यसैगरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते पुल शिलान्यास गर्नु भएको थियो । करिब १ अर्ब रुपैयाँ लागतको यो पुल चार वर्ष भित्र बनाइसक्ने सम्झौता भएको थियो। तर पुल पूर्व निर्धारित समय भन्दा ४ महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो। यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर रहेकोे छ ।
