
Mbdvs
mbd
Pbu
Sds
Rbs
Gisld

Rgu
Ggd
Pvg
Vor
Rgs
Sls
Rsb
Rgu
Asm
Gst
Bbu
Sbs
Wsp
Tsm
Ssm
Hal
Bbbpu
nsb
Ksm

Rpp
Syp
sab
Bml
Ptm
Mks
Jmb
Abd
Rmb
bbt
Gsb
Pls
Jmb
दाङ । घोराही उपमहानगरपालिका-१३ चंखेलिबाट ४ थान भरुवा बन्दुक सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र सोही उपमहानगरपालिका वडा नम्बर १२ गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर बिष्ट रहेका छन् ।
विशेष सूचनाको आधार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । खोटाङ, जन्तेढुंगा गाउँपालिका-२ खोपापाखा जंगलमा खरघारीभित्र बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको २ थान भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
