
Ggp
Ggp
Asbus
Ksbus
Sdc
Lnp
Rgp
Msbus
Ksbus


काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर बिहीबार आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।
यस अघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवम् सम्पादक हुन् ।
त्यस्तै,उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन् ।
