
Msbus
Rgp
Sdc
Lnp
Ggp
Ggp
Ksbus
Ksbus
Asbus


काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् ।
उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत काङ्ग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए ।
त्यस्तै,देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए । उनी बिहीबार थाइल्यान्डबाट नेपाल आएका हुन् ।
