
Mbdvs
Pbu
Rbs
Gisld
mbd
Sds

Rgu
Sbs
Vor
Gst
Ksm
Bbbpu
Wsp
Pvg
nsb
Ssm
Asm
Hal
Ggd
Sls
Bbu
Rsb
Rgu
Rgs
Tsm

Jmb
bbt
Ptm
Abd
Rpp
Gsb
Mks
Syp
Jmb
Pls
sab
Rmb
Bml
दाङ । राजपुर गाउँपालिकाको आयोजना तथा श्री साधारण नमूना माबि सालभौरिको ब्यबस्थापनमा यहीँ चैत २२ गतेदेखि सुरु हुने भनिएको राजपुर गाउँपालिका स्तरीय प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यलय दाङको सुचना र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको सूचना एवं यस राजपुर गाउँपालिकाका प्रअहरुको रायसुझाव लगायत अहिलेको बर्तमान परिस्थितिको कारण राजपुर गाउँपालिका र साधारण माबिको समन्वयको आधारमा स्थगित गरिएको राजपुर शिक्षा शाखा प्रमुख केशव लम्सालले जानकारी दिनु भएको हो ।
