Sidha Patra सोमबार, साउन १८, २०८३

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।

महासंघका केन्द्रीय महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ । आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’,उनले भने ।

त्यस्तै,शिक्षा ऐनको माग,नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ । ‘शिक्षा ऐन जारी हुनुपर्छ । दशौं संशोधनमा भएका प्रावधान राम्रो छैन’,उनले भने ।

यस्तै,शिक्षक सरुवा,विद्यालय कर्मचारी,ईसीडी शिक्षक,अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आइरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]