Sidha Patra मंगलबार, साउन ०५, २०८३

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ मटेरिया निवासी ७१ वर्षीय केदार शर्मालाई ह्विल चेयर हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ मन्जुश्री पशुपति क्षेत्रको आर्थिक सहयोग तथा लायन्स क्लब अफ देउखुरी गोरक्षको समन्वयमामा मंगलबार शर्माको घरमा पुगेर ५० हजार बराबरको ह्विल चेयर प्रदान गरिएको हो ।

मोटरसाइकलबाट दुर्घटनामा परि अपाङ्ग भएका शर्मालाई केहि राहत होस् भन्ने उदेश्यका साथ उक्त ह्विल चेयर प्रदान गरिएको लायन्स क्लब अफ देउखुरी गाेरक्षका अध्यक्ष रविन्द्र जिसीले जानकारी दिए । उनका अनुसार क्लबले स्वास्थ्य,शिक्षा र विशेष गरी गरिब,दुखि र असहायलाई सक्दो सहयोग गर्ने गरेको छ ।

त्यस्तै,उक्त ह्विल चेयर हस्तान्तरण कार्यक्रममा लायन प्रदिपराज शर्मा,लायन मधु न्यौपाने,लायन्स क्लब अफ देउखुरी गाेरक्षका सचिव गोबिन्द रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]