
Dbc
Sdc
Amb


काठमाडौं । मंगलबार आज सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ तथा चाँदी ५० रुपैयाँ बढेको हो ।
त्यस्तै,नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।
यस्तै,चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३२० रुपैयाँ रहेकोमा आज ४ हजार ३७० रुपैयाँ कायम भएको छ ।
