शिबु खनाल सोमबार, आषाढ २९, २०८३

दाङ । देउखुरीको लमहीमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ४ छुट्की घुम्ना निवासी ४२ वर्षीय इन्द्रा कुमारी चौधरीको गएराती विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो ।

खेतीपाती सकेर थारु समुदायले बनाउने पर्व आइतवार साझ स्थानिय डण्डीराम चौधरीको घरमा हर्दवा खाएर राती घर फर्किने क्रममा आफुले लगाएको चप्पल काठको झाडीमा खसेपछि उक्त चप्पल टिप्ने क्रममा विषालु सर्पले टोकेर गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि गढवा सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।

त्यस्तै,स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारको लागि गढवाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको चौधरीको उपाचारको क्रममा मृत्यु भएको हो । चौधरीको हातमा विषालु काेब्रा सर्पले टोकेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]