
Djs
Sds
Cps
sbs
Rgp
pku
Gis
Rgp
Gfs
Rmb
Sgr
Ggp
Rgp1
cjs
Unsku
Pes
Lnp
Pbu
Srbpu

Tsm
Rgu
Rgs
Bbbpu
nsb
Ksm
Vor
Bbu
Hal
Wsp
Ssm
Rsb
Sbs
Rgu
Pvg
Asm
Ggd
Gst
Sls

Gsb
Syp
bbt
Pls
Bml
Ptm
Rmb
sab
Jmb
Mks
Abd
Rpp
Jmb
दाङ । राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टी निर्णय विपरीत उमेदवारी दिएको भनि ओम प्रकाश बुढाथोकीलाई नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले कार्वाही गरेकोछ । बुढाथोकीले यहीँ चैत्र १४ गते सम्पन्न हुन गइ रहेको राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्रबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेस राप्ती गाउँ पालिका इकाईले उपाध्यक्षमा उम्मेदवारी दिएका राप्ती गा.पा. १ पुल्चोक भालुबाङ निवासी ओम प्रकाश बुढाथोकीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको बताइएको छ ।
कार्वाही गरेको जानकारी पार्टीका सबै तहमा दिइने छ । पार्टी इकाई सभापति दुर्योधन पाण्डे द्वारा जारी बिज्ञप्तीमा बुढाथोकीले पार्टीको आचरण बिपरित काम गरेकोले कार्वाही गरेको जनाएको छ। राप्ती उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार सुरज खड्काको नेतृत्वमा रहेका सम्पुर्ण उम्मेदवारहरुलाई नेपाली काँग्रेस पार्टीले समर्थन गरेकोले सम्पुर्ण पार्टी पंङ्ति, उद्योगी, ब्यापारी,ब्यबसायि,बुद्धिजीवी,समाजसेवी तथा संघका मतदाहरुलाई सुरज खड्काको नेतृत्वमा रहेको टिमलाई मतदान गर्न गराउन अपिल गरेको जारी बिज्ञप्ती मार्फत जनाएको छ ।
