
Ksm
mbd
Mbdvs
Rbs
Sds
Gmk
Pbu
Anm
Gisld

Ggd
nsb
Asm
Bbu
Pvg
Ksm
Tsm
Ssm
Rgs
Vor
Rgu
Sls
Bbbpu
Hal
Sbs
Rsb
Rgu
Wsp
Gst

Syp
Rpp
Mks
Bml
Gsb
sab
Pls
Jmb
Ptm
Abd
Jmb
bbt
Rmb
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र संगठनका कार्यालय हटाउन निर्देशन दिएको छ ।
कार्यालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका तर सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेका प्राविधिक तथा पेशागत संघ–संस्थालाई ७ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
त्यस्तै,काठमाडौं प्रशासनले सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि त्यस्ता संघ–संस्थाका बोर्ड तथा संरचना हटाई ओगटिएका स्थान खाली गराउन निर्देशन दिएको छ ।
यस्तै,सूचनाको अवज्ञा गरी सरकारी संरचनामा संघ–संस्थाका कार्यालय सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गरिने प्रशासनले उल्लेख गरेको छ ।
