
Pbu
mbd
Rbs
Sds
Mbdvs
Gisld

Vor
Ssm
Bbu
Rgu
Tsm
Asm
Gst
Hal
Rsb
Rgu
Ksm
Wsp
Ggd
nsb
Rgs
Sls
Pvg
Bbbpu
Sbs

bbt
Syp
Ptm
Jmb
Mks
Rpp
Gsb
Rmb
Abd
Pls
Bml
Jmb
sab
धनगढी । भारतको कर्नाटक राज्यको बेंगलोरुबाट एक कालिका भगाएर नेपाल आउन लागेका युवक गौरीफन्टा नाकामा पक्राउ परेका छन् ।
१४ वर्षीया बालिका स्वपना एसलाई भगाएर घर आउन लागेका कञ्चनपुरको महेन्द्रनगरका २३ वर्षीय कमल पाण्डेयलाई भारतीय एसएसबीले बिहीवार साँझ नियन्त्रणमा लिएको हो।
बेंगलोरु स्थित होसाकोटेको एक होटलमा काम गर्दै आएका पाण्डेयले सोही होटेकी कर्मचारीकी छोरीलाई साथमा लिएर आएको एसएसबीले जनाएको छ । दुबै जनासँग सोधपुछ गर्दा घरमा खबर नगरी बालिका युवकसँग नेपाल आउन लागेको पत्ता लागेको थियो ।
त्यस्तै,एसएसबीले बालिकाको घरमा सम्पर्क गर्दा उनी स्कुल जाने भन्दै पाण्डेयसँगै आएको खुलेको बताएको छ । दुबै जनालाई आवश्यक कारबाहीका लागि लखिमपुर पुलिसको जिम्मा लगाइएको छ ।दिनेशखबर
