
Sds
Rbs
mbd
Gisld
Pbu
Mbdvs

Bbbpu
Ssm
Wsp
Tsm
Sbs
Gst
Pvg
Rgu
Asm
Vor
Hal
Ksm
Sls
Bbu
nsb
Rgu
Ggd
Rgs
Rsb

Rmb
Jmb
Mks
sab
Bml
Gsb
Abd
bbt
Syp
Rpp
Jmb
Pls
Ptm
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै,सचिवालयका अनुसार बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने जनाइएको छ ।
