
Sgr
Rgp
Djs
Srbpu
cjs
Rgp
Gis
Cps
pku
Pbu
Pes
sbs
Sds
Unsku
Gfs
Ggp
Rmb
Lnp
Rgp1

Wsp
Tsm
Rgu
Asm
Ssm
Pvg
Sbs
Ksm
Ggd
Bbu
Bbbpu
Hal
Rgu
nsb
Vor
Gst
Sls
Rsb
Rgs

Jmb
Bml
bbt
Ptm
Rpp
Syp
Pls
sab
Rmb
Abd
Jmb
Gsb
Mks
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्य विरुद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ ।
त्यस्तै,प्रहरीले ४ जेठमा प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको थियो । उनले सार्वजनिक नैतिकता,शिष्टाचार विरुद्ध,कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाती र सम्प्रदायबीचको समधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।
