
Pes
Srbpu
Unsku
Sgr
Rgp
Ggp
Pbu
pku
Rgp1
sbs
Gfs
Lnp
Djs
cjs

Vor
Bbbpu
Hal
Tsm
Bbu
Rgs
Rgu
Ksm
Ggd
Rsb
Asm
Sbs
Wsp
Gst
Sls
nsb
Rgu
Pvg
Ssm

Gsb
Rpp
bbt
Abd
Bml
Rmb
Ptm
Syp
Jmb
Pls
sab
Jmb
Mks
प्युठान । माण्डवी गाउँपालिका वडा नम्बर १, डाम्रीखोलास्थित देविस्थान–दाङ सडकखण्डमा शुक्रबार मारुती भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ ।
दिउँसो करिब १ बजे लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा प्युठान नगरपालिका–४ का २४ वर्षीय चालक दिलिप परियार र मल्लरानी गाउँपालिका–५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी नरहरी अधिकारीले बताए ।
त्यस्तै दुर्घटनामा भ्यान पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
