
Lnp
Pes
Rgp
Srbpu
Pbu
cjs
Gfs
pku
sbs
Unsku
Ggp
Rgp1
Djs
Sgr

Bbu
Pvg
Ssm
Ksm
Sls
Asm
Gst
Sbs
Rgu
Bbbpu
Hal
Tsm
Ggd
Vor
Rgu
Rgs
Rsb
nsb
Wsp

sab
Bml
Jmb
Syp
Abd
Mks
Pls
Jmb
bbt
Rmb
Ptm
Rpp
Gsb
दाङ । देउखुरीको लमहीमा वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सोमबार आजदेखि शुरु भएको छ ।
लमही नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा सुरु भएको प्रतियोगिताको लमही नगरप्रमुख जोगराज चौधरीले बिधिवत उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा पहिलो हुने समुहले ५०/५० हजार र दोस्रो हुने समुहले २५/२५ हजार नगद सहित सिल्ड, मेडल प्रमाणपत्र पाउने छन् । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने नारा सहित खेलको सुरुवात गरिएको हो ।
खेल तीनदिनसम्म चल्ने छ भने रेफ्रीमा प्रमुख खेल प्रशिक्षक रबिन जिसी रहेका छन् । प्रतियोगितामा पुरुषतर्फ देउखुरी भरिका ११ समूह र महिला तर्फ नगर अन्तरगतका ६ समुहले समभागी जनाएको वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरले बताए ।
