
Unsku
Ggp
Lnp
Rgp1
Rgp
pku
Srbpu
Sgr
Pbu

Ggd
Sbs
Tsm
Gst
Pvg
Ksm
Sls
Rgs
Vor
Hal
nsb
Bbu
Wsp
Bbbpu
Rsb
Rgu
Asm
Ssm
Rgu

Syp
Jmb
bbt
Bml
sab
Gsb
Rpp
Abd
Pls
Rmb
Mks
Jmb
Ptm
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिउको बताएको हो ।
यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ । डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।
त्यस्तै बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन । यसअघि चैत २५ गते भाडा बढाइएको थियो ।
रातोपाटी
